आपूर्ति व्यवस्था महाशाखाले छनौट गरयो २९ जना फर्मासिष्ट
काठमाडौँ, १४ फागुन । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले करार सेवामा रहने गरी २९ जना फर्मासिष्ट छनौट गरेको छ । महाशाखाले गत १३ कात्तिकमा करार सेवामा फार्मासिस्ट लिन दरखास्त मागेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 