आपूर्ति व्यवस्था महाशाखाले छनौट गरयो २९ जना फर्मासिष्ट
काठमाडौँ, १४ फागुन । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले करार सेवामा रहने गरी २९ जना फर्मासिष्ट छनौट गरेको छ । महाशाखाले गत १३ कात्तिकमा करार सेवामा फार्मासिस्ट लिन दरखास्त मागेको थियो ।