धुलिखेल अस्पतालमा स्टाफ नर्सका लागि जागिरको अवसर
काभ्रे, २३ माघ । काभ्रेको धुलिखेलमा रहेको धुलिखेल अस्पतालले स्टाफ नर्सका लागि आवेदन मागेको छ । अस्पतालले केही संख्यामा नर्सहरु आवश्यकता रहेको भन्दै आवेदन मागेको हो । अस्पतालले नर्सहरुको योग्यता पीसीएल नर्सिङ भनेको छ ।
हेर्नुहोस विज्ञापन
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 