धुलिखेल अस्पतालमा स्टाफ नर्सका लागि जागिरको अवसर
काभ्रे, २३ माघ । काभ्रेको धुलिखेलमा रहेको धुलिखेल अस्पतालले स्टाफ नर्सका लागि आवेदन मागेको छ । अस्पतालले केही संख्यामा नर्सहरु आवश्यकता रहेको भन्दै आवेदन मागेको हो । अस्पतालले नर्सहरुको योग्यता पीसीएल नर्सिङ भनेको छ ।
हेर्नुहोस विज्ञापन