मानव अंग प्रत्यारोपण केन्द्रमा डाक्टर नर्स सहित विभिन्न पदमा ३० जनाका लागि अवसर

2.8k
Shares

काठमाडौँ, ११ कात्तिक । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानवअंग प्रत्यारोपण केन्द्र)मा विशेषज्ञ चिकित्सक देखि स्टाफ नर्ससम्मका लागि रोजगारीको अवसर खुलेको छ । तीन महिने करारका लागि केन्द्रले अरु विभिन्न पद समेत गरी ३० वटा पदमा दरखास्त आवहान गरेको छ । योग्यता पुगेको इच्छुकले १५ दिन भित्र दरखास्त पेश गर्न केन्द्रद्धारा आज प्रकाशित सूचनामा जनाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *