यी हुन् लोकसेवाको लिखित परीक्षामा नाम निकाल्ने ४० जना ‘नर्सिङ अधिकृत’

काठमाडौँ, १४ भदौ । लोक सेवा आयोगले गत १५ बैशाखमा लिएको स्वास्थ्य सेवा समूह जनरल नर्सिङ उपसमूह अन्तर्गतको नर्सिङ अधिकृत पद सातौँ तहको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

खुल्ला तथा समावेशी गरी कुल २३ रिक्त पदमा पदपूर्ति गर्न लिइएको परीक्षामा अन्तर्वार्ताका लागि ४० जना को नाम निकालिएको छ ।

लिखित परीक्षामा नाम निकाल्नेहरु यसप्रकार छन् :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *