सिभिल अस्पतालले निकाल्यो स्टाफ नर्सको नतिजा, लिखितमा निस्कियो १४२ जनाको नाम
काठमाडौँ, ६ भदौ । निजामती कर्मचारी अस्पताल मीनभवनले गत २६ साउनमा लिएको स्टाफ नर्स पद ( करार)को लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
अस्पताल पदपूर्ति समितिले १ साउनमा सूचना प्रकाशित गरी रिक्त २८ जना पदपूर्ति गर्नका लागि मागेको आवेदनमा १३१२ जनाले आवेदन दिएका थिए । त्यसमध्ये अन्तरबार्ताका लागि १४२ जनाको नाम प्रकाशित गरेको छ ।
हेर्नुहोस लिखित परीक्षाको नतिजा




नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



