स्वास्थ्य मन्त्रालयद्धारा सातौँ, आठौँ, नवौँ, दशौँ तहका १८३ कर्मचारीको सरुवा, को – कहाँ ?
काठमाडौँ, १३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा समूहका सातौँ आठाँै नवौँ र दशौँ तहका १८३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले गत शुक्रबारको निर्णय अनुसार भन्दै काम काज गर्न खटाइएको जनाएको छ ।
हेरौँ को कर्मचारी कहाँ खटाइए ?