स्वास्थ्य मन्त्रालयद्धारा डाक्टर, माइक्रोबायोलोजिष्ट, ल्याब टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत र फिजियोथेरापिष्ट गरी १२६ पदमा दरखास्त आवहान
काठमाडौँ, ११ असार । स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालमा रिक्त रहेका नवौँ तहका कन्सलटेन्ट पदहरु, आठौँ तहका मेडिकल अधिकृत र डेन्टल सर्जन, सातौ तहको माइक्रो बायोलोजिष्ट, मेडिकल ल्याव टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत र फिजियोथेरापिष्ट पदहरुमा करार नियुक्ति गर्नुपर्ने भन्दै दरखास्त आवहान गरेको छ ।
रिक्त कुल १२६ पदहरुका लागि मागिएको दरखास्त १५ दिन भित्र पेश गर्न भनिएको छ । सूचनामा कुन कुन पद कुन कुन जिल्लाका लागि भनेर समेत छुट्याइएको छ ।
विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोला
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



