५ डाक्टर र १५ नर्स सहित २२ जनाको लागि रोजगारीको अवसर
जनकपुर । जनकपुर अञ्चल अस्पतालले रिक्त रहेका मेडिकल अधिकृत, स्टाफ नर्स तथा एनेस्थेसियोलोजिष्ट पदहरुमा करार सेवामा पदपूर्ति गर्ने भएको छ ।
अस्पतालले आज सूचना प्रकाशित गर्दै २ जना एनेस्थेसियोलोजिष्ट, ५ जना मेडिकल अधिकृत र १५ स्टाफ नर्सका लागि दरखास्त आवहान गरेको हो ।
थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



