५६ जना स्टाफ नर्स सहित विभिन्न पदमा स्थायी जागिरको अवसर
काठमाडौँ । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले लोकसेवा आयोगको सहमति पछि विभिन्न पदमा स्थायी पदपूर्ति गर्न विज्ञापन प्रकाशित गरेको छ ।
विज्ञापन अनुसार सबैभन्दा बढी स्टाफ नर्सका लागि ५६ पद रहेको छ । त्यसबाहेक अरु विभिन्न प्राविधिक तथा प्रशासनिक पदहरुमा दरखास्त दिन भनिएको छ ।
हेरौँ विज्ञापन
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



