यी हुन् सरकारी सेवा प्रवेश गर्न सफल १०२ जना मेडिकल अधिकृत

2.2k
Shares

काठमाडौँ, ६ माघ । लोकसेवा आयोगले लिएको परीक्षा पास गरी १०२ जना डाक्टर सरकारी सेवामा प्रवेश गरेका छन् । देशभर रिक्त रहेका पदहरुमा पदपूर्ति गर्ने योजना अनुरुप आयोगले मागेको स्वास्थ्य सेवा, जनरल हेल्थ सर्भिसेज समूह आठौँ तह मेडिकल अधिकृत पदको परीक्षा पास गरी उनीहरु सरकारी सेवामा प्रवेश गरेका हुन् ।

ती मेडिकल अधिकृतहरु यसप्रकार छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *