मानवअंग प्रत्यारोपण केन्द्रमा चिकित्सकका तथा असिस्टेन्टलाई रोजगारीको अवसर
काठमाडौँ, २६ पुस । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा कार्डियोलोजिष्ट, मेडिकल अधिकृत देखि एनेस्थेसिया असिस्टेन्ट सम्मका विभिन्न पदमा सात जनाका लागि रोजगारीको अवसर छ । करार सेवामा लिइन खोजिएको उक्तपदमा दरखास्त सात दिन भित्र दरखास्त दिन आवहान गरेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

नेपाली हेल्थ 