आपूर्ति व्यवस्था महाशाखाले माग्यो २९ जना फार्मासिष्ट

1.1k
Shares

काठमाडौँ, १३ पुस । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाले विभिन्न जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालयका लागि २९ जना फर्मासिस्ट( सातौँ तह) नियुक्तिका लागि दरखास्त आवहान गरेको छ ।

करार सेवामा लिइने ती पदमा १५ दिन भित्रमा दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ । परीक्षाको किसिम अन्तरबार्ता मात्रै भएको उल्लेख छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *