लोक सेवाको परीक्षामा को को भए पास ? मेडिकल, डेन्टल, आयुर्वेद र नर्सिङ अधिकृतको नतिजा निस्कियो
काठमाडौँ, २० मंसिर । लोकसेवा आयोगले गत फागुनमा सञ्चालन गरेको मेडिकल अधिकृत(आठौँ तह), डेन्टल सर्जन (आठौँ तह, आयुर्वेद चिकित्सक आठौँ तह, नर्सिङ अधिकृत ( सातौँ तह)को लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
त्यस्तै लोकसेवा आयोग मेची अञ्चल कार्यालय इलामले गत भदौमा लिएको अनमी ( चौथो) तहको लिखित परीक्षाको नतिजा पनि प्रकाशित गरेको छ ।





अनमी तर्फ


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



