ललितपुरमा अठार जना स्टाफ नर्स सहित २३ जनाका लागि अवसर

13.1k
Shares

ललितपुर, १० कात्तिक । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न समूहका १८ जना स्टाफ नर्स सहित २३ जनाका लागि दरखास्त आवहान गरेको छ । सो दरखास्त स्थायीरुपमा पदपूर्ति गर्नका लािग मागिएको प्रतिष्ठानले जनाएको छ ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *