पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा बीएनएस, बीएस्सी नर्सिङ र पीसीएल नर्सिङको नतिजा प्रकाशित

132
Shares

काठमाडौँ, ३ असोज । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ नर्सिङ तथा मिडवाइफेरीद्धारा गत शनिबार लिइएको बीएनएस, बीएस्सी नर्सिङ र पीसीएल नर्सिङको अन्तिम छनौट नतिजा प्रकाशित भएको छ । छनौट भएकालाई आगामी २२ देखि २७ असोजसम्म भर्ना भइसक्न सूचित गरिएको छ ।

अन्तिम छनौट नतिजा तथा सूचना हेर्नुहोस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *