रेडियोग्राफर, ल्याव टेक्टिसियन, फार्मेसी, हेल्थ असिस्टेन्टमा जागिरको अवसर
काठमाडौँ,२८ भदौ । गत फागुनमा दरखास्त आवहान गरी बिचमा स्थगित भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्यका प्राविधिक कर्मचारी नियुक्तिका लागि पुन दरखास्त आवहान गरेको छ ।
प्रतिष्ठानले आगामी १० असोजसम्म दरखास्त दिन सक्ने भन्दै रेडियोग्राफर, ल्याव टेक्टिसियन, फार्मेसी, हेल्थ असिस्टेन्ट सहित अरु केही पदमा गरी २८ जना कर्मचारीको लागि दरखास्त आवहान भएको छ ।
हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



