आइओएम अन्तरगतका क्याम्पसमा एमबीबीएस तथा नर्सिङ अध्ययन् गर्ने हो ? फारम खुल्यो

काठमाडौं, २२ भदौ । काठमाडौँ त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमले शैक्षिक बर्ष २०७४ २०७५ का लागि आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसमा स्नातक तह( एमबीबीएस, नर्सिङ, बीएएमएस) लगायतका विषयमा भर्ना हुन लिइने प्रवेश परीक्षाको अनलाइन फारम खोलेको छ । इच्छुक र योग्यता पुगेका विद्यार्थीले फारम भर्न सक्नेछन् ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *