एमबीबीएस उत्तीर्ण गरेका ७६ जनाका लागि स्वास्थ्यले माग्यो दरखास्त

- नेपाली हेल्थ

काठमाडौँ, १० भदौ । स्वास्थ्य मन्त्रालयले मातहतका निकायमा रिक्त दरबन्दीमा तत्काल पदपूर्ति गर्न ७६ जना मेडिकल अधिकृतका लागि दरखास्त आवहान गरेको छ ।

मन्त्रालयले एमबीबीएस उत्तीर्ण गरेकाले पदपूर्तिका लागि दरखास्त दिन सक्ने जनाएको छ । करार सेवामा पदपूर्ति गर्ने भएकोले अन्तरबार्ताबाट परीक्षा लिने समेत जनाएको छ । दरखास्त १५ दिन भित्र भर्न समेत सूचित गरेको छ ।

हेरौँ विज्ञापन

 


Facebook Comment


थप समाचार