पत्रपत्रिकामा स्वास्थ्य

काठमाडौं- विवादित मनमोहन मेडिकल कलेजलाई सहकारी प्रतिष्ठानको रुप दिने गरी व्यवस्थापिका संसदमा प्रस्तुत  विधेयकलाई संसदले लगानीकर्ता सांसदहरूकै बाहुल्य रहेको समितिमा पठाउने निर्णय गरेको छ।...