
पत्रपत्रिकामा स्वास्थ्य

स्वास्थ्य कार्यालयबाट पठाएको निशुल्क औषधि स्वास्थ्य चौकीमा पुग्दा म्याद गुज्रियो
काठमाडौ, ८ असार । जिल्ला स्वास्थ्य कार्यालय प्युठानले मातहतका स्वास्थ्य चौकीमा म्याद गुज्रिएको औषधि पठाएको छ । नौबहिनी गाउँपालिका–८ स्थित फोप्ली स्वास्थ्य चौकीमा सुत्केरीको रक्तस्राव रोक्न प्रयोग हुने अक्सिटोसिन इन्जेक्सन म्याद गुज्रिसकेको अवस्थामा आइपुगेको स्वास्थ्य चौकीका प्रमुख विनोद शाहले बताए ।