मानवअंग प्रत्यारोपण केन्द्रमा नर्सका लागि अवसर

काठमाडौँ १० असार । भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रले केही नर्स तथा जनसम्पर्क तथा मस्तिस्क मृत्यु सम्वन्धी सम्वन्धी कोअर्डिनेटर पदमा नियुक्तीका लागि दरखास्त आवहान गरेको छ । केन्द्रले तीन महिने करार सेवामा नियुक्तीका लागि योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र सम्पर्क गर्न भनेको छ ।

हेरौँ सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *