नेपाली सेनाका अस्पतालहरुमा विशेषज्ञ चिकित्सक तथा स्टाफ नर्स सहित विभिन्न पदमा रोजगारीको अवसर

काठमाडौँ, २६ माघ । नेपाली सेनाको जंगी अड्डाले सैनिक कल्याणकारी कोषद्धारा सञ्चालित विभिन्न अस्पतालहरुमा करार सेवामा पदपूर्ति गर्नका लागि दरखास्त आव्हान गरेको छ ।

अड्डाले विभिन्न अस्पतालका लागि मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट देखि सरसफाईकर्मी लगायतका पदहरुमा करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो ।

हेरौँ विज्ञापन:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *