लोकसेवाद्धारा ३१४ भन्दा बढी स्टाफ नर्स, २८ फार्मेसी सहायक सहितका विभिन्न पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान

काठमाडौँ, २४ माघ । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधि) स्वास्थ्य सेवाका पाँचौँ तहका (प्राविधि) पदको आन्तरिक, खुल्ला र समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ ।

आयोगले यसपटक ३१४ भन्दा बढी स्टाफ नर्स, २८ बढी फार्मेसी सहायक लगायत स्वास्थ्यका विभिन्न पदमा दरखास्त आव्हान गरेको छ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *