अवसर : बागमती प्रदेश सरकारले माग्यो ४५७ जना विद्यालय नर्स

काठमाडौँ, २४ फागुन । बागमती प्रदेश सरकारले ४५७ जना विद्यालय नर्स पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।

चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले करार सेवामा विद्यालय नर्स पदपूर्ति गर्न लागेको हो ।

निर्देशनालयले आज प्रकाशित सूचनामा योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र दरखास्त दिनु पर्ने उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *