भरतपुर अस्पतालमा १४ चिकित्सक सहित १७ जनाका लागि जागिरको अवसर

काठमाडौँ ८ जेठ । चितवनस्थित भरतपुर अस्पतालले विभिन्न समूहका १४ जना मेडिकल अधिकृत सहित १७ जना करार सेवामा भर्ना गर्ने भएको छ । अस्पतालले आज सूचना प्रकाशित गरी सो जाकारी दिएको हो ।
विस्तृत जानकारीका लागि हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *