लोकसेवाले निकाल्यो ल्याव टेक्निसियन पद पाँचौँ तहको लिखित नतिजा

काठमाडौँ, ६ पुस – लोकसेवा आयोगले स्वास्थ्य सेवा मेडिकल ल्याव टेक्निसियन समूह ल्याव टेक्निसियन पद पाँचौँ तहको लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले खुल्ला तथा समावेशी तर्फ रिक्त १० सिटका लागि २९ जनाको नाम प्रकाशित गरेको छ । आन्तरिक प्रतिस्पर्धा तर्फ रिक्त ४ पदका लागि ७ जनाको नाम प्रकाशित गरेको छ ।

हेरौँ को कस्को नाम निस्कियो ?

खुल्ला तथा समावेशी तर्फ


आन्तरिक प्रतिस्पर्धा तर्फ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *