कोरोना

बंगलादेशबाट थप १३ हजार १ सय भाइल रेम्डेसिभिर आयो

काठमाडौँ, ६ जेठ । आयान हेल्थ केयर प्रालिले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डेसिभिर (इन्जेक्सन)को थप १३ हजार १०० भाइल बंगलादेशबाट ल्याएको छ ।

कोरोना संक्रमणबाट भएको कुल मृत्यु : ६० बर्ष माथिका ५५ प्रतिशत

काठमाडौँ, ६ जेठ । कोरोना संक्रमणमा परी देशभर अहिलेसम्म कुल ५ हजार ८४७ जनाको ज्यान गएको छ । आज मात्रै देशभर १९० जना र काठमाडौँ उपत्यकामा मात्रै ७७ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थपिए २८५६ जना संक्रमित, ३३३६ जना डिस्चार्ज

काठमाडौँ, ९ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ८ सय ५६ जना कोरोना भाइरस(कोभिड-१९)संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १२ हजार ३ सय ५१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ८ सय ५६जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा देशभर थपिए २२२५ जना संक्रमित, २८४६ जना डिस्चार्ज

काठमाडौँ, ८ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार २ सय २५ जना कोरोना भाइरस(कोभिड-१९)संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ८ सय ४६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो

काठमाडौँ, ६ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

काठमाडौं उपत्यकामा थप १५५२ जनामा कोरोना संक्रमण

 काठमाडौँ, ६ कात्तिक । काठमाडौँ उपत्यकामा आज थप १ हजार ५५२ जनामा कोरोना संक्रमण देएिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २८३ जना, भक्तपुरमा ११२ जना र ललितपुरमा १५७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थपिए ३६३७ जना संक्रमित, ३२१५ जना डिस्चार्ज

काठमाडौँ, ६ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ६ सय ३७ जना कोरोना भाइरस(कोभिड-१९)संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १५ हजार २ सय ५५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

काठमाडौँ उपत्यकामा थप १६९८ जनामा कोरोना संक्रमण

काठमाडौँ, २ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यका थप १ हजार ६९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा १ हजार ४६९ जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १३० जना गरी १ हजार ६९८ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर थपिए २९४२ जना कोरोना संक्रमित, २३२६ डिस्चार्ज

काठमाडौँ, २ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १४ हजार ८ सय ७५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।