माओवादी अध्यक्ष प्रचण्ड कोरोनामुक्त

काठमाडौँ, २ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना मुक्त भएका छन् । आइतबार पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका हुन् ।

प्रचण्डको निजी सचिवालयले आइतबार पीसीआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि कोरोना मुक्त भएको जनाएको छ । सचिवालयले संक्रमणको बेला स्वास्थ्य लाभको कामना गर्नेप्रति आभार व्यक्त गरेको छ ।

प्रचण्ड गत २३ पुसमा कोरोना संक्रमणमा परेका थिए । संक्रमणपछि उनी होम क्वारेन्टिनमा बसि संक्रमण्मुक्त भएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *