समाचार

काठमाडौँ, ९ कात्तिक । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानविनका लागि गठित उच्च स्तरीय छानवीन समितिले काम थालेको छ ।