समाचार

भक्तपुर, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योगको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।