चिकित्सा शिक्षा आयोगद्धारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौँ, १ चैत । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातक तहको एमबीबीएस शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । गत २४ फागुनमा लिइएको परीक्षामा ६ हजार ६६९ जनाले नाम निकालेका छन् ।

यी हुन् प्रवेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थीहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *