समाचार

भक्तपुर, २० जेठ। दुवाकोटस्थित सशस्त्र प्रहरी बलको गुह्येश्वरी गणमा शुक्रबार क्षयरोगसम्बन्धी निःशुल्क खकार परीक्षण तथा क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल क्षयरोग...