काठमाडौँ, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्ध तयार हुँदे गरेको खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुनेमा जोड दिएका छन् ।