काठमाडौँ उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण

- नेपाली हेल्थ


काठमाडौँ, १७ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७२३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५३१ ललितपुरमा १३४र भक्तपुरमा ५८ जना गरी ७२३ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देशभर १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा १ हजार ५ सय ६७ जना डिस्चार्ज भएका छन्। थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ३६५ र भेन्टीलेटरमा ६४ जना संक्रमित उपचाररत छन् ।


Facebook Comment


थप समाचार