काठमाडौँ, ६ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ६ सय ३७ जना कोरोना भाइरस(कोभिड-१९)संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...