काठमाडौँ, २१ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय २८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।