काठमाडौँ, २३ चैत । पछिल्लो चौविस घण्टामा देशभर थप २ सय ६६ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।