काठमाडौँ, १ जेठ । नेपालमा पछिल्लो चौविस घण्टामा नेपालमा थप ८ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् ।