जिल्ला अस्पतालले चिकित्सकलाई अवसर, तीन लाख रुपैयाँ तलब र आवास सुविधा

संखुवासभा, १९ असार । जिल्ला अस्पताल संखुवासभाले आइसीयू सञ्चालनका लागि चिकित्सक माग गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै सेवा करारमा नवौं तहको कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट माग रहेको हो।

कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टका लागि मासिक रू ३ लाख तलब सहित आवासको सुविधा दिने अस्पतालले जनाएको छ।

सूचना जारी भएको १५ दिनभित्रमा आवेदन दिइसक्नुपर्ने छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *