कोभिड बिरामीहरूमा गन्ध थाहा पाउन सक्ने क्षमता हराउने लक्षणको उपचारमा नाकमा हाल्ने भिटामिन 'ए' को थोपा प्रभावकारी हुनसक्ने यूकेका अध्ययनकर्ताहरूले बताएका छन्।