Author: Nepali Health
काठमाडौँ, २६ फागुन । विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेभिड बेनेटको दुई महिनापछि मृत्यु भएको छ ।