चौबिस घण्टामा थपिए २२४ जना कोरोना संक्रमित
काठमाडौँ, २५ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप २५१ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको बिबरण अनुसार ६ हजार ९३६ पीसीआर नमुना परीक्षण गर्दा ६८ र र ३ हजार १५६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १५८ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६९२ सय रहेको छ । आइसीयूमा ३९र भेन्टीलेटरमा ५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]