पोखरा, ८ फागुन । कोभिड - १९ विरुद्धको खोपसम्बन्धी जोखिम, सञ्चार तथा सामुदायिक सहभागिताबारे प्रदेशसभाका सभामुखहरुसंग गरिएको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...