यी हुन् एमालेको घोषणापत्रमा समेटिएका स्वास्थ्यका १३ बुँदा


काठमाडौँ, ९ वैशाख । नेकपा एमालेले आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा स्वास्थ्यका १३ बुँदा समेटिएका छन् ।

ती बुँदाहरु यसप्रकार छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *