किन सुनिन्छ खुट्टा ?

सामान्य अवस्था :

  • मोटोपना भएमा
  • दैनिक धेरै समय उभिनुपर्दा
  • एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने
  • गर्भावस्थाको समयमा
  • उच्च रक्तचाप भएका वेला
  • गर्भवती महिलामा अन्य रोग लागेमा

असामान्य अवस्था :

मुटुसम्बन्धी : मुटु कमजोर भएमा, उच्च रक्तचापका बेला र भल्बको रोग भएमा

फोक्सोसम्बन्धी : दम भएमा

मिर्गौलासम्बन्धी :  मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *