बागमती प्रदेश सरकारले माग्यो ६८ जना स्वास्थ्यकर्मी
काठमाडौँ, १० वैशाख । बागमती प्रदेश सरकारले कन्सल्ट्यान्ट चिकित्सकसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ। बागमतीको स्वास्थ्य मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै चिकित्सकसहित ६८ जना स्वास्थ्यकर्मी मागेको हो।
हेर्नुहोस सूचना :
CMA