(कमल खत्री)म्याग्दी, १८ फागुन । म्याग्दीको मराङ–५ का ३६ वर्षीय मिर्गौलापीडित महेन्द्रबहादुर गर्वुजाको जीवनरक्षाका लागि आर्थिक सहयोग गर्न उनका घरपरिवारले अपिल गरेका छन् ।...