नर्सिङ काउन्सिलको पदाधिकारी पनि फेरिए, अध्यक्षमा गोमा निरौला

काठमाडौँ, १७ फागुन । सरकारले नेपाल नर्सिङ काउन्सिलका पुराना पदाधिकारीलाई बर्खास्त गर्दै नयाँ कार्यसमिति गठन गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा गोमादेवी निरौला श्रेष्ठलाई नियुक्त गरेको हो ।
उपाध्यक्षमा मिनाकुमारी पुन गुरुङ र रजिष्टारमा रमिला चौलागाई नियुक्त भएका छन् ।
सदस्यहरुमा सरला गिरी, तारा रम्तेल, लक्ष्मी तामाङ, रमानन्द चौधरी र डा टंक अधिकारीलाई नियुक्त भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




Congratulation didi
congratulation maam